background img
Feb 14, 2020
9 Views

अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

Written by


अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानले अमेरिकी यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने बताएको छ ।    संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।     “भारतलाई एकीकृत वायु रक्षा प्रणालीअन्तर्गत वैदेशिक हतियार बिक्रीबारे अमेरिकी विदेश मन्त्रालयले अनुमोदन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *