background img
Sep 22, 2019
10 Views
0 0

अर्थमन्त्रीद्वारा पोखरा विमानस्थल निरीक्षण

Written by


पोखरा – अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गरेका छन् । उनले सो अवसरमा विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका थिए । विमानस्थलका लागि थप जमीन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका  समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने÷नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखे ।


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *