background img
Feb 17, 2020
23 Views
0 0

अर्थमन्त्री खतिवडा र बाणिज्य बैंकका पदाधिकारीबीच छलफल, वित्तीय संस्थाका समस्या समाधान गर्न समिति गठन

Written by

काठमाडौं । अर्थ मन्त्रालयले बैकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लािग सुझाव दिन समिति बनाएको छ । अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडा र बाणिज्य बैंकका प्रतिनिधिबीच छलफल भए पश्चात अर्थमन्त्री खतिवडाले उक्त समिति बनाएका हुन् । अर्थ मन्त्रालय सहसचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् । मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं वैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडा उक्त समिति गठन गरेका हुन् । उक्त समितिले हाल बैंकिङ…

The post अर्थमन्त्री खतिवडा र बाणिज्य बैंकका पदाधिकारीबीच छलफल, वित्तीय संस्थाका समस्या समाधान गर्न समिति गठन appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *