background img
Feb 15, 2020
8 Views

आजबाट सप्तरीमा मुस्लिम सम्मेलन सुरु

Written by


प्रदेश नम्बर २ को सप्तरीमा आज देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सप्तरीमा सुरु भएको छ ।सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा इस्लामिक सम्मेलन सुरु भएको हो ।यस सम्मेलनमा २ लाख भन्दा बढी मुस्लिम समुदायको सहभागी रहने छन् भने इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न प्रान्तबाट धर्म गुरुहरु सहभागी हुने आयोजकले जनाएका छन् । भारतबाट आएका धर्मगुरुहरुले समेत यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस इस्लामिक सम्मेलनमा नेपाल र भारतबाट धर्मगुरु लगायतका  सहभागिता


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *