background img
Jan 16, 2020
22 Views

आणविक कार्यक्रमबारे बोले इरानका राष्ट्रपति रौहानी

Written by


एजेन्सी । इरानी राष्ट्रपति हसन रौहानीले मुलुकमा युरेनियम सम्वर्धन गर्ने कुनै सीमा नभएको बताएका छन् । अमेरिकी हवाई हमलामा शीर्ष जनरलको हत्याको जवाफमा २०१५ मा भएको आणविक सम्झौताको पालना नगर्ने इरानको प्रतिक्रिया आएलगत्तै राष्ट्रपति रुहानीले सो प्रतिक्रिया दिएका हुन् ।  सन् २०१५ को सम्झौताको शर्तअनुसार इरानले युरेनियम सम्वर्धन कार्यक्रम रोक्नुपर्ने थियो। बिहीबार बैंकका प्रमुखहरूलाई सम्बोधन गर्दै रुहानीले आफ्नो देशको आणविक कार्यक्रम विश्वका शक्तिशाली देशहरूसँगको आणविक सम्झौताको भन्दा राम्र


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *