background img
Jan 31, 2020
33 Views
0 0

आयात घट्यो, निर्यात बढ्यो : तर सन्तोष मान्ने ठाउँ छैन

Written by


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९४ अर्बको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा ४ हजार ६ सय १३ प्रकारका सामान आयात हुँदा उक्त रकम बराबरका मालवस्तु आयात भएको हो । सो अवधिमा नेपालको कुल निर्यात ५९ अर्ब ६१ करोड रुपैंया  हुँदा ७ सय २४ प्रकारका मालवस्तु बाहिर गएका थिए । आयात र निर्यातको यो परिणामले व्यापार घाटा ६ खर्ब ३७ अर्ब रुपैंया पुगेको देखिएको छ । नेपालमा भएको आयात अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशत कम हो भने निर्यात २६.१३ प्रतिशत बढी हो । अघिल्ल


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *