background img
Mar 25, 2020
10 Views
0 0

आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

Written by


जनकपुर । नेपाल सरकारद्वारा जारी गरिएको लक डाउनको समयमा जनकपुरमा कालोबजारी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जनकपुर स्थित बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु  र प्याबेचेको पाइएपछि उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन् । उनीहरु जनकपुरका छुट्टाछुट्टै स्थानबाट पक्राउ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *