background img
Oct 12, 2019
47 Views

उपमेयरलाई सडेको चाउमीन !

Written by


बर्दिवास – महोत्तरीको बर्दिवासमास्थित होटल शिशमहलमा शुक्रकबार बर्दिवस नगरपालिकाकी उपमेयर कृष्णमाया गौतमलाई खान दिएको चाउमीन सडेको भेटिएको छ ।नगर बाल संजालद्वारा आयोजित बालिका संरक्षण सम्वन्धी साझा सम्वाद कार्यक्रममा उक्त हटोलले सडेको चाउमीन दिएको उपमेयर गौतमले बताइन् । सडेको चाउमीन खाजा दिएपछि नखाई उपमेयरलगायत कार्यक्रममा सहभागी बाहिरिएका थिए । उपमेयरको संयोजकत्वमा नगरपालिकाले चाड पर्वलाई लक्षित गरि बजार अनुगमन गरे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको घटनाले पुष्टि  गर्दछ ।&nbsp


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *