background img
Feb 14, 2020
7 Views

उर्जा खपत विस्तार सुस्त

Written by


चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट पुगेको छ । गत असार मसान्तसम्म यस्तो आँकडा २४५ युनिट थियो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्ययोजनाअनुसार पहिलो चौमासिकमा २५ युनिट र दोस्रो चौमासिकमा १८ युनिट थप गर्ने लक्ष्य छ । यस आधारमा लक्ष्यअनुसा


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *