background img
Nov 8, 2019
8 Views
0 0

एक सय आठ फिट मूर्तिको डिपिआर तयार

Written by


झापा । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वेदव्यासको १०८ फिट मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ । व्यासभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट मूर्तिको काम बजेट अभावमा प्रभावित भएको छ ।डिपिआर तयार भइसके पनि बजेट अभावमा मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।“मूर्ति निर्माणका लागि डिपिआर तयार, मूर्तिको आकारको टुङ्गो र स्थानीयवासीसँग एक चरणको छलफल सम्पन्न भइसक्यो”, श्रेष्ठले भन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *