background img
Feb 13, 2020
11 Views

एनआईसी एशिया बैंकका सञ्चालक संघई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मानद्वारा सम्मानित

Written by

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मान प्राप्त गरेका छन । उनले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत सरकारबाट उक्त सम्मान प्राप्त गरेको हो । सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका संचालक संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका हुन । संघई अध्यक्ष रहेका त्रिवेणी स्पिनिङ मिल्स (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट…

The post एनआईसी एशिया बैंकका सञ्चालक संघई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मानद्वारा सम्मानित appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *