background img
Feb 13, 2020
11 Views

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो, संचालन खर्चमा ७ अर्ब नाफा

Written by

काठमाडौं । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको जानकारी दिएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए ४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको बिहीबार कम्पनीले जानकारी दिएको हो । कम्पनीले आफ्नो संचालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जानकारी दिएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने…

The post एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो, संचालन खर्चमा ७ अर्ब नाफा appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *