background img
Sep 9, 2019
15 Views
0 0

एसिड प्रहारबाट घाइते मुस्कानलाई नेकपा कार्यकताद्वारा सहयोग

Written by


रौतहट – एसिड प्रहारबाट घाइते भएकी विरगञ्जकी मुस्कान खातुनको उपचारका लागि रौतहटस्थित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नगद सहयोग गरेका छन् ।नेकपा रौतहटका तिन कार्यकर्ता तथा एक जना कर्मचारीले गरी कुल ५५ हजार नगर घाइते मुस्कान खातुनका बुवालाई कीर्तिपुर अस्पतालमा भेटेर हस्तानतरण गरेका हुन् ।नेकपा रौतहटका जिल्ला सदस्य राकेश गिरीले १५ हजार, कटहरिया नगरप्रवक्ता चन्दन कुश्वाहाले १५ हजार, ईशनाथ नगरकमिटिका नेकपाका अध्यक्ष मोहन मेहताले १५ हजार तथा ईशनाथ नगरपालिकाका प्रशासकिय अध्यक्ष नन्दकिशोर गु


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *