background img
Nov 21, 2019
12 Views
0 0

ओली क्याबिनेटमा नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त, उपेन्द्र यादव रुष्ट

Written by


काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् । त्यतिनै संख्याका मन्त्री र राज्यमन्त्रीलाई ओलीले बिदाइ गरेका छन् । कार्यसम्पादनमा कमजोरसँगै आशा लाग्दा अनुहारलाई समेत ओलीले बिदाइ गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओल


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *