background img
Nov 9, 2019
12 Views
0 0

कविता : छिमेकी सम्बन्ध

Written by


–तोयनाथ भट्टराईनाताभित्र, त्यसमा पनि सत्तारुढ दलमा लागेकोउन्मादी छिमेकी परेछ भनेब्वाँसालेझैँ पन्जा छिराएरआन्द्रा चुडाल्न खोज्छ !पारिवरिक नातामा झन्सार्वजनिक बाटो वा जमिन समेत मिचेरपर्खाल र फलामे ढोका लाउँछआपत परेको बुझ्यो भने बाटो छेकिने गरी गाडी राखेर अभर पार्छ ।यसरी अघोषित नाकाबन्दी गर्छ ।थिचोमिचो गरिरहन्छवैकल्पिक उपाय प्रयोग गरेको देख्यो भनेकरेँसा र बार्दलीमा निस्केर दारा किट्छ ।।सदाचार र सदासयतालाई कमजोरी ठानेपिर्नुसम्म पिर्छ पुरानो नाताको छिमेकीले !किनकि उस्लाई पीडित छिमेकीको आन्


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *