background img
Oct 1, 2019
16 Views
0 0

काँग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो या कार्यवाहक ?

Written by


काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले उपसभामुखलाई सभामुखले राजीनामा दिने प्रवन्ध अनुसार महराले राजीनामा दिएको भनेपनि छानविन प्रकृया नसकिएसम्मका लागि भनेकाले त्यो राजीनामा नभएर कार्यवहाक दिएको जस्तो भएको जनाएको हो । पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *