background img
Jan 21, 2020
19 Views

काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय

Written by


काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । 


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *