background img
Jan 1, 2020
73 Views
0 0

कार्बन व्यापारबाट नेपालले पायो ४ करोड अमेरिकी डलर, बाँकी ३ करोड २० लाख डलर मार्चमा पाउने

Written by

काठमाडौं । कार्बन व्यापारबाट नेपालले  ४ करोड अमेरिकी डलर प्राप्त गरेको छ । यस्तै नेपालले प्राप्त गर्न बाँकी ३ करोड २० लाख डलर  आगामी मार्चमा पाउने भएको छ । विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ । उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा लगानी गरी त्यहाँको समस्या हल गर्न लागिएको हो । वातावरण प्रदूषणलगायतका अन्य समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत मुख्य शहरमा प्रदूषण नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएर काम शुरु गर्न लागेको बताएको छ ।…

The post कार्बन व्यापारबाट नेपालले पायो ४ करोड अमेरिकी डलर, बाँकी ३ करोड २० लाख डलर मार्चमा पाउने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *