background img
Jan 31, 2020
41 Views
0 0

कालिगण्डकीमा पानीजहाज संचालनगर्न पूर्व सम्भाब्यता अध्ययन हुँदै, २ महिना भित्रै प्रतिवेदन आउने

Written by

काठमाडौं । नेपाल पानीजहाज कार्यालयले कालीगण्डकी नदीमा पानी जहाज संचालनको लागि पुर्व सम्भाब्यता अध्ययन गर्ने भएको छ । कार्यालयले कालीगण्डकीको राम्दीदेखि देबघाटसम्म अध्ययन गर्न सुचना समेत जारी गरिसकेको छ । सोही सुचनाको आधारमा कार्यालयले बोलकबोल प्रकृयामार्फत परामर्शदाता नियुक्त गरी सम्भाव्यता अध्ययन गर्नेभएको हो । कार्यालयले माघ ५ गते निकालेको उक्त सुचना अनुसार परामर्शदाताको लागि १५ दिनको समय दिएको छ । इच्छुक कम्पनीहरुले यही माघ २० गते सम्ममा प्रस्ताव पेश गरिसक्नु पर्ने छ । परेका आवेदनहरुको सर्टलिस्ट तयार गरी कार्यालयले मूल्याङ्कन गर्ने र तोकेको मापदण्ड पुगेका प्रस्तावकसँग कार्यसम्झौता गरि राम्दीदेखि देबघाटसम्मको…

The post कालिगण्डकीमा पानीजहाज संचालनगर्न पूर्व सम्भाब्यता अध्ययन हुँदै, २ महिना भित्रै प्रतिवेदन आउने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *