background img
Dec 10, 2019
23 Views

कृषि विकास बैंकका लगानीकर्तालाई ३० प्रतिशत लाभांस प्रस्ताव, सेयर र नगद दुबै दिने

Written by

काठमाडौं । कृषि विकास बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त लाभांस प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षको वितरणयोग्य संचित मुनाफाबाट उक्त लाभांस वितरण गर्ने भएको हो । बैंकले उक्त लाभांस आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गर्ने भएको छ । बैंकले संचित रकमको ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।

The post कृषि विकास बैंकका लगानीकर्तालाई ३० प्रतिशत लाभांस प्रस्ताव, सेयर र नगद दुबै दिने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *