background img
Feb 14, 2020
11 Views

‘कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित भएको छैन’

Written by


एजेन्सी । जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दावी गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरुले बताएका छन् । उनीहरुले भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ ।’ ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरुसँग बिहीबार भने, ‘म यो स्पष्ट पार्न चाह


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *