background img
Mar 26, 2020
8 Views
0 0

कोरोनाका लागि किष्ट मेडिकल कलेजले ६० बेडको डेडिकेटेड आईसोलेशन तथा २२ बेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै

Written by

काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोभिड १९ (कोरोना भाईरस) उपचारको लागि ६० बेडको डेडिकेटेड आईसोलेशन वार्ड र २२ वेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै आईरहेको बताएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले बेलाबखत जारी गरेको निर्देशन अस्पतालले अवलम्बन गरिरहको र उक्त भाईरस संक्रमणलाई विश्व स्वास्थ्य संगठन स्ट्याण्डर्ट प्रोटोकल बमोजिम उपचार गर्न संक्रमण सम्भावना भएदेखिनै अस्पताल निर्देशकको समन्वयमा ‘कोभिड १९ नियन्त्रण समन्वय समिति’ गठन गरी उपचार तथा रोकथाममा प्रयत्नरत रहेको अस्पतालले जानकारी दिएको छ । नेपाल पूर्णरुपमा लकडाउनको स्थितिमा रहेका बेला उक्त…

The post कोरोनाका लागि किष्ट मेडिकल कलेजले ६० बेडको डेडिकेटेड आईसोलेशन तथा २२ बेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *