background img
Mar 25, 2020
7 Views
0 0

कोरोनाको क्षतिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह, भन्छन्–महामारीले दीर्घकालिन असर पार्छ

Written by

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको असरबाट क्षति परिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना महामारीको प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकहरुका लागि अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि आग्रह गरेका हुन् । कोरोना भाईरसका कारण पर्यटन, निर्माण, रोजगारीजस्ता क्षेत्रमा तत्काल असर पारेको र अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने अतिवडाले बताए । महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेकाले भन्दै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने…

The post कोरोनाको क्षतिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह, भन्छन्–महामारीले दीर्घकालिन असर पार्छ appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *