background img
Mar 27, 2020
8 Views
0 0

कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख नाघ्यो

Written by


एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट मर्नेको संख्या २३ हजार ७९ पुगेको छ भने चौबिस घण्टामा ३९ हजार ६ सय ७८ जना नयाँ संक्रमितहरु थपिएका छन्, सोही अवधिमा (चौबिस घण्टा) विश्वमा १८ सय १ जनाको सो भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने १८०१ मा इटाली र स्पेनका मात्र १२ सय १० जना रहेका छन् ।इटालीमा बिहीबार मात्र ७ सय १२ जनाले ज्यान गु


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *