background img
Mar 26, 2020
7 Views
0 0

कोरोनाभाइरस जत्तिकै खतरनाक बन्दै फेक न्यूज

Written by


काठमाडौँ । विश्वले नै यतिबेला कोरोनाभाइरसको महामारी सामना गरिरहेको छ । गरिब मुलुक होस् या धनी मुलुक, स्रोत साधन सम्पन्न शक्तिशाली मुलुक होस् या विपन्न मुलुक होस्, सबैलाई कोरोना संक्रमणले थिलथिलो बनाएको छ । सबैजसो देश र नागरिकको अवस्था उस्तै छ ।अत्याधुनिक कार चढेर कार्यालय जाने व्यक्तिदेखि लिएर दैनिक ज्याला मजदुरी गर्ने वर्गसम्मले ‘लकडाउन’ सामना गर्दै आफ्नो दैनिकीलाई घरमै सीमित तुल्याएका छन् । मानिसहरु कोरोनाभाइरसको महामारीबाट बच्नका लागि हरसम्भव उपाय अपनाउन थालेका छन् ।घरभित्र दैनिकी


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *