background img
Mar 27, 2020
10 Views
0 0

कोरोना प्रकोप रोक्न होण्डाले संचालनमा ल्यायो हेल्पलाईन, फोनबाटै यसरी लिन सकिन्छ जानकारी

Written by

काठमाडौं । होण्डा नेपालले कोरोना भाइरस रोकथामका लागि हेल्प लाईन संचालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा आवश्यक सहयोग एवं जानकारी दिनका लागि कोराना हेल्पलाईन सेन्टर स्थापना गरिएको होण्डा नेपालका संचालक शौरभ ज्योतिले बताए । उक्त सेन्टर होण्डा नेपाल र नेपाल मेडिकल एसोशिएसनको संयुक्त सहकार्यमा स्थापना गरिएको हो । होण्डाले संचालनमा ल्याएको हेल्पलाईन मार्फत फोनबाटै डाक्टरको सल्लाह लिन सकिने छ । साथै आफ्नो घर वा छरछिमेकमा कुनै व्यक्तिलाई कोरोनाको लक्ष्ण देखिएका मा शंका लागेमा हेल्प लाईनमार्फत जानकारी गराउने सकिने छ । जसका लागि होण्डाले ०१–५९७०००७…

The post कोरोना प्रकोप रोक्न होण्डाले संचालनमा ल्यायो हेल्पलाईन, फोनबाटै यसरी लिन सकिन्छ जानकारी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *