background img
Feb 15, 2020
7 Views

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन

Written by


 चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरस (कोभिड–१९) विरूद्ध लडिरहेका स्वास्थ्यकर्मीको काम गर्ने अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको एक वित्त अधिकारीले बताएका छन् ।    अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले बेइजिङमा गरेको एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । यो रकम स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गर्न र चिकित्सा संस्थामा आवश्यकता अनुसार सुविधा बढाउन प्रयोग गरिने उनले बताए ।   &


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *