background img
Mar 26, 2020
9 Views
0 0

कोरोना संक्रमण हुने डरले बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया रिहा

Written by


एजेन्सी । कोरोना भाइरसको त्रासका बीच बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया जेलबाट रिहा भएकी छिन् । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवम् मुख्य विपक्षी दलका नेता समेत रहेकी जियालाई कोरोना भाइरसको आतंकका बीच रिहा गरिएको हो । त्यहाँको विपक्षी नेशनलिष्ट पार्टीले कोरोना महामारीका कारण जेलभित्र समेत संक्रमण बढ्ने खतरालाई ध्यान दिँदै मानवियताका आधारमा जियालाई ६ महिनाका लागि जेलबाट रिहा गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  खालिदा जिया निकै महिनादेखि बिरामी समेत छिन् । ७४ वर्षीया जिया उच्च


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *