background img
Dec 9, 2019
23 Views

कोहलपुर घटनाप्रति काँग्रेसको गम्भीर आपत्ति, दोषीलाई कारवाही गर्न माग

Written by


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । सोमबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहार तथा कुटपिट गरेको घटनाप्रति आपत्ति जनाएका हुन् । आइतबार विद्यालय जाँदै गेरेकी प्र्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएपछि विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहारका साथै कुटपिट गरेो थियो ।‘देशक


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *