background img
Jan 21, 2020
30 Views

क्यान–११ को लगातार दोस्रो जित

Written by


काठमाडौं । मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा खेलमा नेपालको क्यान–११ ले फराकिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई एकसय ७२ रनले हरायो । क्यानको यो लगातार दोस्रो जित हो । सोमबार भएको पहिलो खेलमा पनि क्यान–११ एक सय ३४ रनले विजयी भएको थियो ।क्यानले दिएको दुई सय ९१ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया २८.४ ओभरमा सवै विकेट गुमाएर एक सय १८ रनमा समेटियो । मलेसियाका लागि शेद अजिजले सर्वााधक २८ रन बनाए । भुसन सेभ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *