background img
Mar 25, 2020
10 Views
0 0

क्वारेन्टाइनले अमेरिकामा डिभोर्स चाहनेको संख्या बढ्दै

Written by


एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारीसँगै डिभार्स गर्न चाहेनेको संख्या बढेको छ । कानून व्यवसायीका अनुसार कोरोनाको महामारीपछि डिभोर्सबारे जानकारी लिन आउने संभावित ग्राहकको संख्या दोब्बरले बढेको छ । कोरोनाले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विलासी जीवनले पनि सम्बन्ध विच्छेदको चाहना रोक्न नसकेको व्यवसायीहरुको बुझाई छ । आर्थिक क्षतिलाई धनाढ्यहरुले डिभोर्स गर्ने अवसरका रुपमा लिएको कानूनविद् बताउँछन् । न्युयोर्क शहरमा डिभोर्स मुद्दा हेर्नका लागि चर्चित वकिल विलियम डि जाबेलले पेज सिक्ससँग भन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *