background img
Mar 25, 2020
8 Views
0 0

खुल्यो तातोपानी र रसुवा नाका, यस्ता छन् उच्चस्तरीय समितिको १२ बुँदे निर्णय

Written by

काठमाडौं । सरकारले चीनतर्फको दुई नाका खुला गर्ने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम सम्बन्धी उच्चस्तरिय समितिको बैंठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको हो । यसका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालयले समन्वय गर्ने छ भने अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गरिने भएको छ । यसैगरी औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र…

The post खुल्यो तातोपानी र रसुवा नाका, यस्ता छन् उच्चस्तरीय समितिको १२ बुँदे निर्णय appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *