background img
Nov 16, 2019
43 Views

गिबरलटारको पोस्टमा डेनमार्कको हाफ दर्जन गोल

Written by


डेनमार्कले युरोकप छनोट खेलमा गिबरलटारमाथि गोल बर्षा गरेको छ । सुक्रबार राति भएको समूह ‘डी’ को खेलमा डेनमार्कले गिबरलटारलाई ६–० गोलले हरायो ।एकपक्षीय खेलमा डेनमार्कको जितमा क्रिस्टियन इरिक्सनले ह्याट्रिक गरे । रोवर्ट स्कोभले दुई तथा मार्टिन ब्रेथवेटले एक गोल गरे । रोवर्टले १२औं मिनेटमा खाता खोलेका थिए । उनले ६४औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । क्रिस्टियनले ४७औं, ६५औं र ९०औं मिनेटमा गोल गरेका थिए । मार्टिनले ५१औं मिनेटमा गोल गरेका थिए ।जितसँगै सात खेलबाट १५ अंक बनाएको डेनमार्


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *