background img
Feb 14, 2020
9 Views

ग्लोबल आइएमई बैंकको शाखा खोटाङको दिक्तेलमा, शाखा संख्या २७० पुग्यो

Written by

काठमाडौं । ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीलगायत देशका अन्य ठाउँमा बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताएका छन । बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उनले थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई…

The post ग्लोबल आइएमई बैंकको शाखा खोटाङको दिक्तेलमा, शाखा संख्या २७० पुग्यो appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *