background img
Sep 6, 2019
148 Views
0 0

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मुद्दा दायर

Written by


काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैँले ल्याप्चे लगाई रु दुई लाख नौ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।नक्कली भर्पाई र कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *