background img
Mar 7, 2020
19 Views
0 0

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

Written by


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ । यस्तै बिल फरफारक गरिदिने प्रयोजनका लागि भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिस्टे


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *