background img
Jan 31, 2020
35 Views
0 0

चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण, २०७७ असार मा सम्पन्न हुने

Written by

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य सुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजार रुपैयाँमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ । पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन । प्रमुख शाक्यले…

The post चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण, २०७७ असार मा सम्पन्न हुने appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *