background img
Oct 12, 2019
11 Views
0 0

चिनियाँ राष्ट्रपतिको स्वागतमा कर्मचारीदेखि सर्वसाधारणसम्म सडकमा लामबद्ध (फोटोफिचर)

Written by


काठमाडौं– दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् ।यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थल स्वागतका लागि पुगेका थिए । सी विमानस्थलबाट बासको प्रवन्ध रहेको होटल सोल्टीमा जानेछन् । उनी होटल जाने रुटमा पनि भव्य स्वागतको तयारी गरिएको


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *