background img
Feb 15, 2020
13 Views

चीनका अन्य भागमा बिदा मनाएर फर्किएका बेइजिङबासीले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन जारी

Written by


एजेन्सी । बेइजिङले देशका अन्यत्र बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिएको छ । यो निर्देशन पालना नगर्ने व्यक्तिले दण्ड–सजाय भोग्नुपर्नेछ । बिदा मनाएर फर्किएका सहरवासीलाई ‘आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अथवा निर्धारित स्थानमा क्वारेन्टाइनमा बस्न’ बेइजिङ महानगरले निर्देशन दिइएको छ । बेइजिङमा झण्डै दुई करोड मानिस बसोबास गर्नेगर्छन् । बेइजिङ महानगरले शुक्रबार जारी गरेको निर्देशन चीनकै अन्य भागमा घुम्न गएका सहरबासीमाथि लागू हुनेछ ।&nbs


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *