background img
Sep 23, 2019
28 Views
0 0

चेल्सीसँग लिभरपुलको कठिन जित

Written by


एजेन्सी । साविक उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ गोलले हरायो ।लिभरपुलको जितमा अलेसान्डर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एनगोलो कान्टेले एक गोल फर्काए । लिभरपुलले १४औं मिनेटमा अर्नाेल्डले गोलमा अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए । ३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।चेल्सीका लागि कान्टेले ७१औं मिनेटमा एक ग


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *