background img
Jan 31, 2020
35 Views
0 0

छोरी शिक्षा बिमाको रकम ३ लाख पु-याइयो

Written by


जनकपुर । प्रदेश  २ को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पु-याएको छ ।२०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले सो रकमलाई तीन लाख पु-याएको हो ।सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अब ३ लाख पाउने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘प्रदेशमा जन्मिने छोरीहरु अब लखपति होइन कम्तिमा तीन लखिया भएकी छिन् ।&rsq


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *