background img
Mar 24, 2020
7 Views
0 0

जतिको रिचार्ज गर्याे त्यती नै बोनस पाईने, प्राधिकरणको सेवाप्रदायकलाई निर्देशन

Written by

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रिचार्ज गरे बराबरको रकम बोनस दिन सेवाप्रदायकलाई निर्देशन दिएको छ । नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अनुसार प्रयोगकर्ताले जति रुपैयाँको रिचार्ज गर्याे त्यति बराबरकै बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएको हो । कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघर बस्न थालेपछि राहत दिनको लागि यस्तो निर्णय गरिएको प्राधिकरणको भनाई छ ।

The post जतिको रिचार्ज गर्याे त्यती नै बोनस पाईने, प्राधिकरणको सेवाप्रदायकलाई निर्देशन appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *