background img
Nov 9, 2019
10 Views
0 0

जनकपुरधाममा पनि गुन्जियो ‘गो ब्याक इन्डिया’ को नारा

Written by


जनकपुरधाम – भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा समेत प्रदर्शन गरिएको छ । शनिबार अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रदर्शन गरेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा होम्रो हो भन्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै, मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरिएको छ । केही दिन पहिला भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरे


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *