background img
Sep 16, 2019
75 Views

जहाजभित्र औषधी छर्किने व्यवस्था गर्न मन्त्री भट्टराईको निर्देशन

Written by


काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले सो निर्देशन दिएका हुन् ।मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशतर्कता अप्नाउन सबै सरोकारवालाहरुलाई


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *