background img
Sep 16, 2019
30 Views
0 0

जहाज कुराउँछन् नेता

Written by


काठमाडौँ । मनाङको हुम्देसम्म नियमति उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर गर्यो । पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो । पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो । पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमी) टाढाको हुम्दे सामान्य अबस्थामा १६ देखि १८ मिनेटमा पुग


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *