background img
Nov 30, 2019
30 Views

जाडो बढे पनि बढेन ज्याकेटको व्यापार, यस्तो छ नेपाली बजारमा ज्याकेटको मूल्य ?

Written by

काठमाडौं । केही दिनयता जाडो ह्वात्तै बढेको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियसमा ओर्लिसक्यो । काठमाडौंमा मात्र होइन देशको प्रायः सबै भागमा चिसोको कहर बढिरहेको छ । सर्वसाधणलाई जाडोको मौसम गाह्रो भएपनि व्यापरीका लागि भने जाडो मौसम व्यापारका लागि सुनौलो अवसर हो । अझ जाडो लागेपछि ज्याकेटको व्यापार विशेष हुने गर्दछ । तर, बजारमा न्यानो कपडाको माग भने खासै नभएको सम्बद्ध कपडा ब्यवसायीहरुको गुनासो रहेको छ । नेपाली बजारमा कति मूल्यको ज्याकेट विक्री हुन्छ भन्ने आधिकारिक र निशिच तथ्यांक छैन । नेपालमा धेरैजासे ज्याकेट बिदेशबाट आयात हुने…

The post जाडो बढे पनि बढेन ज्याकेटको व्यापार, यस्तो छ नेपाली बजारमा ज्याकेटको मूल्य ? appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *