background img
Oct 9, 2019
6 Views
0 0

जीतका लागि नेपालले पायो १ सय ४६ रनको लक्ष्य

Written by


एजेन्सी । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत आयरल्याण्डबिरुद्धको तेस्रो खेलमा नेपालले जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलरहरुले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्ड ठूलो योगफल बनाउनबाट बञ्चित रह्यो ।आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काए ।त्यस्तै, एन्डी बालब


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *