background img
Oct 10, 2019
7 Views
0 0

जी समूहको डीएनए पत्रिकाद्वारा प्रिन्ट संस्करण बन्द

Written by


एजेन्सी । डेली न्यूज एन्ड एनलाइसीस (डीएनए) पत्रिकाले आइतबारदेखि आफ्नो प्रिन्ट संस्करण बन्द गर्ने घोषणा गरेको छ । मूल कम्पनी जी समूहमा देखिएको आर्थिक संकटबीच डीएनएले यो कदम उठाएको हो ।डीएनको प्रकाशन १४ वर्षअघि सन् २००५ मा भएको थियो । बिहान आउने यस पत्रिकाको प्रकाशन पुणे, मुम्बई, बैङ्लुरु, अहमदाबद, दिल्ली र इन्दौरबाट हुन्थ्यो । गत फेब्रुअरीबाट दिल्लीमा यसको प्रकाशन बन्द भएको थियो भने अन्य केन्द्रमा पनि यसको प्रकाशन पहिले नै बन्द भइसकेको छ ।जी समूहका सुभाष चन्द्रको अगुवाइमा रहेको एस्सल ग्रुपको स्वा


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *