background img
Oct 9, 2019
4 Views
0 0

जुवा खेलाएको आरोपमा दुई जना पक्राउ

Written by


निकेश खनालमहोत्तरी प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ५ बाट सोमवार राती जुवा खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका ५ बस्ने वर्ष ५८ का बिल्टु शर्मा र महोत्तरी औरही नगरपालिका १ बस्ने वर्ष ३० का प्रमोद मण्डल रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट नेपाली ६७ हजार नगद र भारु ४ हजार ८ सय ५० नगद गरी जम्मा ७१ हजार ८ सय ५० रुपैया नगद र ३० हजार रुपैयाँको काटिएको चेक समेत बरामद गरेको छ ।नेपाल प्रहरीको प्रदेश नम्बर २ जनकपुर कार्यालयबाट खटेको प्रहरीको टोलीले गोप्य सूचन


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *