background img
Jan 31, 2020
32 Views
0 0

जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी, क्षतिको विरण आउन बाँकी

Written by

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी भएको छ । शुक्रबार बिहान विद्युत सर्ट भई आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आए पनि क्षतिको विबरण भने आउन बाँकी रहको छ ।

The post जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी, क्षतिको विरण आउन बाँकी appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *